गोसिप
March 03, 2024

जातीय विभेद अन्त्यका लागि वनारसी जात्राः पुजारी दलित, श्रद्धालु गैरदलित

बैतडी, १९ फागुनः पाटन नगरपालिका-३ गुजरमा रहेको प्रसिद्ध वनारसी धाममा हरेक वर्ष हुने जात्रालाई जातीय विभेद अन्त्य गर्ने जात्राका रुपमा लिइन्छ । हरेक वर्ष माघ शुक्ल दशमीका दिन लाग्ने यो जात्रामा पुजारी दलित समुदायबाट हुने परम्परा छ । साथै जात्रा भर्ने गैरदलितले दलित पुजारीका हातबाट टीका र प्रसाद ग्रहण गर्छन् । धार्मिक सहिष्णुताको नमूना बनेको […]

बाटो माथिबाट खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु

मुगु, १९ फागुन : मुगुम कार्मारोङ गाउँपालिकामा एक पुरुषको ढुङ्गा लागेर आज मृत्यु भएको छ । मुगुम कार्मारोङ–६ रिउस बगरमा रहेको जलविद्युत्मा काम गर्न घरबाट हिँडेका सोही गाउँपालिका–५ का ५० वर्षीय कोन्जोक लाक्याप लामाको सडक माथिबाट आएको ढुङ्गा लागेर मृत्यु भएको हो । विद्युत् गृहको नहर पहिराले क्षति गरेपछि वडा नं ५ र ६ का […]

सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिकामा तीन तहका सरकार संग भयो बृहत बुलन्द बहस एवं सार्बजनिक सुनुवाइ ।

बुलन्द आवाज अभियानको संयुक्त आयोजनामा पालिकाको सार्वजनिक सुनुवाई एवं जनता र जनप्रतिनिधि बिचको बुलंद बहस सम्पन्न भएको छ। कार्यक्रमको जवाफदेही प्यानलमा पालिका अध्यक्ष राजु लामा संघिय सांसद मा माधव सापकोटा बाग्मती प्रदेश सांसद मा सरल सहयात्री मा अमृता नेपाल र मा माइली तामाङ पालिका उपाध्यक्ष मिठुदेवी लामा र प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठ हुनुहुन्थ्यो । […]