काठमाडौ तारकेश्वर नगरपालिका अन्तरगत रहेको सामुदायिक बिधालय समितिले आफ्नो साधरण सभाबाट सर्वसम्मत गर्यो कार्यसमिति चैन


मिति २०८१/०३/२९ आयोजित तारकेश्वर सामुदायिक विद्यालय समितिको २९ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत/ निर्बिरोध निर्वाचित कार्यसमितिका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरु एबम लेखा समितिका संयोजक तथा सदस्यहरुलाई हार्दिक बधाई तथा कार्यकालको सफलताको कामना गर्दछु ! समितिका पदाधिकारीहरुको नामावली निम्नानुसार रहेको छ: १. कृष्णप्रसाद ओझा अध्यक्ष २. हरिकृष्ण अर्याल उपाध्यक्ष ३. राजु नेपाल सचिव ४. बिमला बस्न्यात सह- सचिव ५. अर्जुन फुयाँल कोषाध्यक्ष ६. अनामिका आचार्य सदस्य ७. केदार गजुरेल सदस्य लेखासमिति १. तेजनाथ आचार्य संयोजक २. होमनाथ अम्गाई सदस्य ३. शान्ति बस्नेत सदस्य