बुलन्द आवाज ले गल्छी गाउँपालिकाको बैरेनी अस्पताल अनुगमन गर्दा भेटिए मुसाले खाएका औषधि र मिति सकिएका औषधि।


धादिङ जिल्लाको गल्छी गाउँ पालिका अन्तरगत रहेको बैरेनी अस्पतालमा अनुगमन गर्दैगर्दा कुनै पनि कर्मचारीले ड्रेस लगाएको पाइएन भने स्टोरमा जादै गर्दा मिति भएको औषधि मुसाले नै खाएको पायौं भने अन्य मिति सकिएका औषधि भेटिएका छन् । सञ्चारकर्मी राजन नेपालले बताए अनुसार त्यहाँबाट आएको खबरलाई फलोअप गर्दै आफुहरु त्यहाँ पुगेको र अनुगमन गर्दा पहिला स्टोर किपरले फितलो जवाफ दिएपछि त्यहा कार्यरत अस्पताल इन्चार्ज र गल्छी गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख संग जवाफ लिएर आफ्नो आधिकारिक बुलन्द आवाज नामक युटुव च्यानल र बुलन्द आवाज पेज मार्फत सार्बजनिक गरेका छन् । आखिर स्वास्थ्य जस्तो संबेदनसिल बिषयमा पालिकाको किन ध्यानाकर्षण हुन सकेन?

Video Link: https://youtu.be/r0WQMsuk0_0