हुम्लामा फागुन २५ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु

सिमकोट (हुम्ला), २० फागुन : हुम्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई यही फागुन २५ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु गरिने भएको छ ।च वर्षमुनिका बालबालिकालाई अनिवार्यरुपमा दादुरा–रुवेलाविरुद्ध खोप लगाइने भएकाले सम्बन्धित स्वास्थ्य संस्थामा खोपकार्ड लिएर जान स्वास्थ्य सेवा कार्यालय हुम्लाले आग्रह गरेको छ । खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवाला निकायसँग बसेको बैठकले यही फागुन […]

कोहलपुरमा घोङी खाने प्रतियोगिता : ४ मिनेटमा एक किलो घोङी खानुपर्ने

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो । घरबास (होमस्टे) सङ्घका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङी खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा चार मिनेटमा एक किलो […]

सञ्चारकर्मी राजन नेपाल सहित बुलन्द टिम धादिङबाट सम्मानित

धादिङ – धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकाका दुई ठुला विद्यालयहरु बागेश्वरी मा. वि,रिचोकटार र चन्द्रोदय मा.वि., विशालटारले वुलन्द आवाजको टिमलाई आफ्नो बार्षिक उत्सवको अवसर पारेर शैक्षिक सम्मान गरेको छ । उक्त टिमले शैक्षिक उत्थानका लागि बुलन्द बहस कार्यक्रम र वुलन्द लिडर खोजी अभियान कार्यक्रम उक्त पालिकामा यसै वर्ष सञ्चालन गरेको थियो ।यतिबेला बुलन्द आवाजको समूह […]

सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिकामा तीन तहका सरकार संग भयो बृहत बुलन्द बहस एवं सार्बजनिक सुनुवाइ ।

बुलन्द आवाज अभियानको संयुक्त आयोजनामा पालिकाको सार्वजनिक सुनुवाई एवं जनता र जनप्रतिनिधि बिचको बुलंद बहस सम्पन्न भएको छ। कार्यक्रमको जवाफदेही प्यानलमा पालिका अध्यक्ष राजु लामा संघिय सांसद मा माधव सापकोटा बाग्मती प्रदेश सांसद मा सरल सहयात्री मा अमृता नेपाल र मा माइली तामाङ पालिका उपाध्यक्ष मिठुदेवी लामा र प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठ हुनुहुन्थ्यो । […]