सञ्चारकर्मी राजन नेपाल ले बताए अनुसार त्यहाँबाट आएको खबरलाई फलोअप गर्दै आफुहरु त्यहाँ पुगेको र अनुगमन गर्दा पहिला अस्पतालका कर्मचारीले स्टोर देखाउन नचाहेको पछि त्यहा कार्यरत इन्चार्ज संग अनुमती मागेपछि भित्र पस्दा छरपस्ट रुपमा अव्यवस्थित अवस्थामा औषधि पाइएको र ब्यबस्थापकिय पाटो असाध्यै कम्जोर रहेको नेपाल ले बताएका छन् । नेपालले त्यहाँ कार्यरत डाक्टर स्टोर, किपर र गजुरी गाउँ पालिकाको स्वास्थ्य शाखा प्रमुख संग आफुले स्पष्टीकरण लिएर भिडियो बुलन्द आवाज युटुब च्यानल र बुलन्द आवाज नामक फेसबुक पेज मार्फत सार्बजनिक गरेका छन् ।
Video Link: https://youtu.be/Z0o2h91D0DQ