FEATURE

हुम्लामा फागुन २५ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु

सिमकोट (हुम्ला), २० फागुन : हुम्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई यही फागुन २५ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु गरिने भएको छ ।च वर्षमुनिका बालबालिकालाई अनिवार्यरुपमा दादुरा–रुवेलाविरुद्ध खोप लगाइने भएकाले सम्बन्धित स्वास्थ्य संस्थामा खोपकार्ड लिएर जान स्वास्थ्य सेवा कार्यालय हुम्लाले आग्रह गरेको छ । खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवाला निकायसँग बसेको बैठकले यही फागुन […]

FEATURE

कोहलपुरमा घोङी खाने प्रतियोगिता : ४ मिनेटमा एक किलो घोङी खानुपर्ने

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो । घरबास (होमस्टे) सङ्घका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङी खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा चार मिनेटमा एक किलो […]

FEATURE

आजदेखि बेनी–मालढुङ्गा सडक दैनिक चार घण्टा बन्द

म्याग्दी, १९ फागुन : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक चार घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन आजदेखि यही फागुन २४ गतेसम्म बिहान ११ देखि अपराह्न ३ बजेसम्म सवारी साधन आवतजावत बन्द गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु […]

FEATURE

डा रुइतलाई गृह जिल्ला ताप्लेजुङमा अभिनन्दन

ताप्लेजुङ, १९ फागुन : नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पु¥याएको भन्दै उहाँलाई नागरिक अभिनन्दनसहित सम्मान गरेको हो । ताप्लेजुङमा जन्मिनुभएका डा रुइत नेपाल र नेपाल बाहिरका लाखौँ व्यक्तिको दृष्टि फर्काउने समर्पणका कारण प्रख्यात हुनुहुन्छ । यहाँ आयोजित […]

FEATURE

बाटो माथिबाट खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु

मुगु, १९ फागुन : मुगुम कार्मारोङ गाउँपालिकामा एक पुरुषको ढुङ्गा लागेर आज मृत्यु भएको छ । मुगुम कार्मारोङ–६ रिउस बगरमा रहेको जलविद्युत्मा काम गर्न घरबाट हिँडेका सोही गाउँपालिका–५ का ५० वर्षीय कोन्जोक लाक्याप लामाको सडक माथिबाट आएको ढुङ्गा लागेर मृत्यु भएको हो । विद्युत् गृहको नहर पहिराले क्षति गरेपछि वडा नं ५ र ६ का […]

FEATURE

सञ्चारकर्मी राजन नेपाल सहित बुलन्द टिम धादिङबाट सम्मानित

धादिङ – धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकाका दुई ठुला विद्यालयहरु बागेश्वरी मा. वि,रिचोकटार र चन्द्रोदय मा.वि., विशालटारले वुलन्द आवाजको टिमलाई आफ्नो बार्षिक उत्सवको अवसर पारेर शैक्षिक सम्मान गरेको छ । उक्त टिमले शैक्षिक उत्थानका लागि बुलन्द बहस कार्यक्रम र वुलन्द लिडर खोजी अभियान कार्यक्रम उक्त पालिकामा यसै वर्ष सञ्चालन गरेको थियो ।यतिबेला बुलन्द आवाजको समूह […]

FEATURE

सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिकामा तीन तहका सरकार संग भयो बृहत बुलन्द बहस एवं सार्बजनिक सुनुवाइ ।

बुलन्द आवाज अभियानको संयुक्त आयोजनामा पालिकाको सार्वजनिक सुनुवाई एवं जनता र जनप्रतिनिधि बिचको बुलंद बहस सम्पन्न भएको छ। कार्यक्रमको जवाफदेही प्यानलमा पालिका अध्यक्ष राजु लामा संघिय सांसद मा माधव सापकोटा बाग्मती प्रदेश सांसद मा सरल सहयात्री मा अमृता नेपाल र मा माइली तामाङ पालिका उपाध्यक्ष मिठुदेवी लामा र प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठ हुनुहुन्थ्यो । […]